मनिषादेखि काजोलसम्म : दृश्य फोहरी तर फिल्म भयो हिट

मुम्बई । बलिउडका हिरोइनको कुरा गर्ने हो भने उनीहरुले धेरै प्रकारको फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका छन् । 

चाहे त्यो लभ, एक्सन होस् वा रेप सिन । उनीहरुको उक्त सिन फिल्म सफलताको कारण पनि बनेको छ । अहिले भने ती पाँच अभिनेत्रीको चर्चा गर्न खोजिएको जसको रेप सिनले फिल्म हिट भएको थियो ।

२००२ मा आएको फिल्म ‘दीवानगी’मा उर्मिलाले दिएको रेप सिन निकै चर्चामा रह्यो । फिल्ममा उर्मिलाको अलवा अजय देवगन र अक्षय कुमार पनि मुख्य भुमिकामा थिए ।  अजय गलत आरोपको कारण जेलमा रहेको फिल्ममा देखाइएको थियो ।

२००२ मै आएको मल्टिस्टार फिल्म ‘दुश्मन’मा मनीषा कोइरालाले रेप सिन दिएको थिइन् । फिल्मको कथा नै उनको रेप सिनबाट अगाडि बढेको थियो । फिल्ममा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेका थिए ।

गत बर्षको चलचित्र ‘मातृ’मा रवीनाले रेप सिन रहेको थियो । यो फिल्मको पुरै कथा रेपको घटनाले ल्याएको उतरचढापमा आधारित थियो । तर, चलचित्र चल्नुको कारण रवीनाको रेप सिन भनियो ।

संजय दत्त र काजोल अभिनित फिल्म ‘दुश्मन’१९९८मा रिलिज भएको थियो । फिल्ममा काजोलले रेप सिन दिएकी थिइन् । उक्त सिनले गर्दा दर्शक हलमा ओर्लिएका थिए ।

अनिल कपुर र ऐश्वर्या राय अभिनित फिल्म ‘हमारा दिल आपके पास है’मा ऐश्वर्याले रेप सिन दिएकी थिइन् । यो फिल्म पनि यही सिनका कारणले हिट भएको थियो । फिल्म २००० मा सार्वजनिक प्रदर्शनमा आयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?