यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर ११५ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर ११५ रुपैयाँ ८२ पैसा रहेको छ ।

युरो १ को खरिद दर १३५ रुपैयाँ ५९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिद दर १५२ रुपैयाँ २ पैसा र बिक्री दर १५२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार साउदी रियालको खरिद दर ३० रुपैयाँ ७२ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ ८१ पैसा पुगेको छ ।

युएई दिर्हाम एकको खरिद दर ३१ रुपैयाँ ३७ पैसा र बिक्री दर ३१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९० पैसा र बिक्री दर २८ रुपैयाँ ४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिद दर १० रुपैयाँ ३२ पैसा र बिक्री दर १० रुपैयाँ ३७ पैसा कायम भएको छ ।

कुवेत दिनार एकको खरिद दर ३८० रुपैयाँ ७० पैसा छ भने बिक्री दर ३८२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिद दर ३०६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३०७ रुपैयाँ २१ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?