दिल्लीमा ११ वर्षीय बालिका बलात्कृत

एजेन्सी । दिल्लीको रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा एक ११ वर्षीय बालिका बलात्कृत भएकी छिन् । 

हिन्दूस्तान टाइम्सका अनुसार उपचारका लागि भर्ना भएकी ती बालिकाको एक सफाईकर्मीले गरेका हुन् ।  प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ  ।  

उनीविरुद्ध बलात्कार र अपहरणको मुद्दा दर्ता गरिएको छ । 

प्रहरीका अनुसार स्वास्थ्यमा खराबी भएपछि केही दिन पहिलेमात्रै बालिकालाई अस्पतालको वार्डमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?