यस्तो छ अाजका लागि तोकिएको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (अार्इतबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद मूल्य ११५ रूपैयाँ २२ पैसा र बिक्रीदर ११५ रूपैयाँ ८२ पैसा तोकेको छ ।

युरो १ को खरिददर १३५ रूपैयाँ ५९ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५२ रूपैयाँ २ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८१ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३२ पैसा र बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३८० रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३८२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०५ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३०७ रुपैयाँ २१ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?