काठमाडाैं : नेपाल अायल निगमले बजारमा अब पेट्रोलियम पदार्थको अभाव नहुने दाबी गरेको छ ।
पेट्रोलियम ढुवानीमा संलग्न चालक र व्यवसायीले विभिन्न माग राख्दै सवारीसाधन नचलाउँदा शुक्रबारसम्म नै बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो ।
निगम र चालकबिच सम्झाैता भएपछि ट्यांकरधनी र्इन्धन लिन जान सहमत भएको र काठमाडाैंमा पर्याप्त पेट्रोलियम पदार्थ भित्रिएको निगमले दाबी गरेको छ ।
तर अार्इतबार बिहानसम्म पनि उपत्यकाका विभिन्न पेट्रोल पम्पमा सवारीसाधन र्इन्धन भर्न लार्इन लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया