काठमाडाैं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले अाफ्ना शेयरधनीलार्इ १% बोनस शेयर र ६.४२% नगद लाभांश दिने निर्णय गरेको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अागामी साधारणसभामा लाभांस प्रस्ताव लैजाने निर्णय पारित गरेको हो ।
गत अार्थिक बर्षमा ४ करोड ३१ लाख ९० हजार रूपैयाँ खुद नाफा गरेको कम्युनिटीको चुक्तापूँजी ५२ करोड ६३ लाख ९३ हजार रूपैयाँ रहेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १८ लाख ५८ हजार रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया