काठमाडाैं : निर्जीवन बीमाअन्तगर्त गर्ने सवारीसाधन बीमाबाट गत अार्थिक बर्षमा मात्रै बीमा कम्पनीहरूले ८ अर्ब ९७ करोड रूपैयाँ कमाएका छन् ।
गत बर्ष बीमा कम्पनीहरूले २२ अर्ब ३५ करोड रूपैयाँ बराबरको निर्जीवन बीमा रकम अार्जन गरेको बीमा समितिले जानकारी दिएको छ ।
मोटर बीमाबाट शिखर र्इन्स्योरेन्सले सवैभन्दा बढी बीमा शुल्क कमाएको छ ।
मोटरबीमाबाट कुन बीमा कम्पनीले कति कमाए ?
शिखर इन्स्योरेन्स : १ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ
प्रुडेन्सियल इन्स्योरेन्स : ९४ करोड ५० लाख रुपैयाँ
सगरमाथा इन्स्योरेन्स : ८२ करोड ४३ लाख
प्रिमियर इन्स्योरेन्स : ८० करोड ६६ रुपैयाँ
सिद्धार्थ इन्स्योरेन्स : ८० करोड ५१ लाख
नेको इन्स्योरेन्स : ८० करोड ४३ लाख रुपैयाँ
कुन शीर्षकको बीमाबाट कति अाम्दानी ?
अग्नि बीमाबाट ४ अर्ब २९ करोड
सामुन्द्रिक बीमा ३ अर्ब १४ करोड
इन्जिनियरिङ्ग बीमा २ अर्ब २९ करोड
विविध बीमावाट २ अर्ब १९ करोड
हवाई बीमावाट ९० करोड ८२ लाख
कृषि तथा वाली बीमावाट ५४ करोड २० लाख
अन्य तथ्यांक :
कूल बीमा दाबी : ८२ हजार ७८६
भुक्तानी : ६६ हजार ९२६
भुक्तान गरिएको बीमा रकम : १४ अर्ब ७२ करोड रुपैयाँ
भुक्तान गर्न बाँकी दाबी : २ अर्ब ८२ करोड रुपैयाँ
पूर्नबीमा शूल्क वापत भुक्तान : ११ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ
पुर्नबीमा कमिशन संकलन : भने २ अर्ब २६ करोड ६५ लाख रुपैयाँ
निर्जीवन बीमा कम्पनीहरुको लगानी : २७ अर्ब ४४ करोड रुपैयाँ
निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी : १० अर्ब ८५ करोड ५१ लाख रुपैयाँ
निर्जीवन बीमा कम्पनीहरुको शाखा : ७७० वटा
कुल अभिकर्ता संख्या : २ हजार ५११ जना
कर्मचारी संख्या : ४ हजार १५८ जना
(स्रोत : बीमा समिति)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया