काठमाडौँ, ३१ असोज- उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ ।पाइलट प्रोजेक्टको रुपमा दुई बर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार केप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित राजदूतावासबीच समझदारी भएको थियो ।उक्त समाझारीको अवधिसम्म एकजना पनि ईजरायल जान सकेनन् । तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तर प्रयाले अक्टोबर २ तारेखमा पाँचजना मात्र ईजरायल उड्न पाएका छन् ।कार्यतालिका अनुसार विभागले ईजरायलमा केयर गिभरको काम गर्न जाने ६० जना छनौट गरी तयारी अवस्थामा राखिसकेको खबर आजको नागरिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया