हिरोको ‘आहा दशैं, चाड पर्वको उमङ्ग हिरो चढी दङ्ग’ योजना सार्वजनिक

लोकपथ
49
Shares

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपालीहरुको महान चाड बडा दशैं २०७९ को उपलक्ष्यमा “आहा दशैं चाड पर्वको उमङ्गं हिरो चढी दंङ्ग” भन्ने नयाँ योजना ल्याएको छ ।

यो योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार पाँच सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत एक लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख नगद पाउने छन् ।

साथै, सबै हिरो मोटरसाईकल र स्कुटर शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?