कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?