काठमाडौं । दशैंमा असोज ३० गते पाँच दिन बैंक बन्द हुने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फुलपातीदेखि एकादशीसम्म बैंक बिदा हुनेछ ।
तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया