स्वाकेटलाई युएस ओपन उपाधि

लोकपथ
70
Shares

काठमाडौं । इगा स्वाटेकले आइतबार ओन्स जुबेरलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन् ।

विश्व नम्बर एक स्वाटेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६–२,७–६ र ७–५० को जित निकालिन् ।
यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन् । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो ।

सन् २०१६ मा एन्जेलीक्यु कार्बेरपछि एकै वर्ष दुई ग्रान्ड स्लामको जित्ने स्वाटेक पहिलो महिला खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?