काठमाडाैं : राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ३३ पैसा कायम भएको छ ।
युरोको खरिददर १३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रूपैयाँ ३० पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ५ पैसा र बिक्रीदर ८३ रूपैयाँ ४८ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ३५ पैसा र बिक्रीदर १० रूपैयाँ ४१ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ १४ पैसा र बिक्रीदर १७ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४९ पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ ५ पैसा र बिक्रीदर ३२ रूपैयाँ २२ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ३९ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४० पैसा र बिक्रीदर १० रूपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ३८८ रूपैयाँ ११ पैसा तथा बिक्रीदर ३९० रूपैयाँ ८ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१२ रूपैयाँ २५ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ८४ पैसा तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया