काठमाडाैं : स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसअघि प्रस्तावित १०% नगद लाभांश नपाउने भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै यो लघुवित्तको सञ्चालक समिति बैठकले गरेको निर्णय खारेज गरिएको जानकारी दिएको छ ।
स्वदेशीले अाफ्ना शेयरधनीका लागि असोज २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने जनाएको थियो। साथै, १०% नगद लाभांश र कर प्रयोजनका लागि लागि अावश्यक रकमसमेत दिने जनाएको थियो ।
यो पनि :
असोज २३ देखि स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रद खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया