एजेन्सी:दक्षिण पन्थी उम्मेदवार जाइर बोल्सोनारोले पहिलो चरणको चुनाव जितेपनि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि बामपन्थी पार्टीका उम्मेदवार फर्नान्डो हडाडसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
२८ अक्टोबरमा हुने चुनावमा उनलाई बामपन्थी उम्मेदवार हडाडसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
करिब सबै मत गणना भएका आधारमा बोल्सोनारोले ४६ प्रतिशत र हडाडले २९ प्रतिशत मत प्राप्त गरेका छन् ।
मत सर्भेक्षणका आधारमा दोस्रो चरणको चरणका नतिजा बराबरमा टुंिगने जनाएका लागि यी दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया