काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बंगलादेशबीच खेलमा बंगलादेशले ३-१ काे अग्रता लिएकाे छ ।
खेलको १३औँ मिनेटमा बंगलादेशकी सम्सुन्हारले १३ औँ मिनेटमा गोल गरिन् । खेलको ४२ औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा १ गोल गरेको थिायाे ।
नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया