सफ्टवेयरमा समस्या आएपछि बीबीसीको प्रत्यक्ष प्रसारणमा रेकर्डेड प्रसारित

एजेन्सी : बीबीसीले आफ्नो प्रत्यक्ष टेलिभिजन प्रसारणमा समस्या उत्पन्न भएपछि एक घन्टा जति रेकर्डेड वस्तु प्रसारण गर्नुपरेको जनाएको छ ।

न्युज एट  सिक्स र न्युज एट टेन बीबीसीको मिलबैंक स्टुडियोबाट प्रसारण गरिएको थियो ।

यो सफ्टवेयरमा भएको गडबडीका लागि छानबिन भइरहेको छ ।

१५बीएसटीमा प्रसारण गरिएको प्रत्यक्ष प्रसारणको ठाउँमा पुरानो समाचार वस्तु प्रसारण गरिएको थियो

। बीबीसीमा नयाँ प्रविधि ल्याएसँगै समस्या आएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?