यौनसम्बन्धी ८ रोचक तथ्य

काठमाडौं- सेक्सको विषय भनेको मानिसको जैविक आवश्यकता हो । त्यसैले सेक्सको कुलतका नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेर्ने गरिन्छ । सेक्सका विषयमा विश्वमा विभिन्न खालका अनुसन्धान तथा सर्वेक्षण भैराखेको हामीलाई थाहा नै छ । जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याएको छ । यहाँ त्यस्त ८  रोचक तथ्य प्रस्तुत गरिएको छ ।

पहिलो तथ्य–९० प्रतिशत बेलायती महिलाले जीवनमा एक न एक चोटी पोर्न सामग्री हेर्ने गरेका हुनछन् ।

दोस्रो तथ्य– ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाको नांगो शरीर हेर्न मन पराउँछन,भने ३० प्रतिशत केटी–केटी बीचको समलिंगी यौनसम्बन्ध समावेश भएका पोर्न सामगी्र हेर्न मन पराउँछन् ।

तेस्रो तथ्य– १६ प्रतिशत बेलायती युतवीहरुले आफ्नो ब्वाइफे्रण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गर्ने गरेका हुन्छन् ।

चौथो तथ्य–बेलायतमा आइतबार सबैभन्दा बढि महिलाहरुले पोर्नसाइटहरु हेर्ने गरेका हुन्छन् । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लू चलचित्र हेर्न चाहनेको माग बढि हुने गरेको पाइन्छ ।
पाँचौ तथ्य– पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेको पाइन्छ ।

छैटौं तथ्य– ब्लू चलचित्रमा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आमविश्वास विपरीत अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको सतर निकै उच्च रहने गरेको छ ।

सातौं तथ्य– उनहिरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि अत्याधिक तथा गुणसतरीय जीवनयापन गर्ने गरेको पाइन्छ ।

आठौं तथ्य– महिलाहरुले नियमित यौनसम्पर्क राख्नाले मुटुरोग ,उच्च तनाव,मधुमेह जस्ता रोगको रोकथाममा सहयोग गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?