ताइवानमा रेल दुर्घटनाः १८ जनाको मृत्यु, १७० घाइते

एजेन्सी । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार रेल दुर्घटना हुँदा  १८ जनाको मृत्यु भएको छ भने ए सय ७० जना घाइते भएका छन् ।

ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको अन्तर्राष्ट्रय सञ्चर माध्यमहरुमा उललेख गरिएको छ । 

८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार रहेका थिए । ताइवानका नेताहरुले यस दुर्घटनालाई  ठूलो दुर्घटना र जनधनको क्षेति भएको बताएका छन् । 

दुर्घटनाको कारण के हो खुल्लेको छैन् तर रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच शुरु गरि सकेका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?