ईन्टरनेटमा महिलाले सर्वाधिक के खोज्लान् ? सौन्दर्यपछि पोर्न साईट ?

विश्वमा अत्याधिक मात्रामा प्रयोग गरिने गुगल समाचार, जानकारी , ज्ञान, सूचना, मनोरञ्जनको अथाह भण्डार हो । तथ्याङ्क अनुसार संसारमा गुगलको प्रयोग पुरुषको तुलनामा महिलाहरुको संख्या बढी देखिएको छ । गुगल सर्च इन्जिनमा महिलाहरुले  के के खोज्दछन् यो धेरैलाई चासोको विषय बन्न सक्छ । 

तथ्याङ्क अनुसार महिलाहरुले विशेष सौन्दर्य प्रशाधनका सामान सम्बन्धी जानकारी राख्ने गरेको पाइएको छ । त्यसैले उनीहरु सौन्दर्य सम्बन्धि सामाग्री ईन्टरनेटको माध्यमबाट अत्याधिक खोज्दछन् । 
जसरी समाजमा आधुनिकता बढे लगत्तै महिलाहरुमा यस प्रति रुची बढ्दो क्रममा छ, महिलाहरु महिलाहरु खानेठाउँ, रेष्टुरेन्ट, मनोरञ्जनको  साधनहरुको बारेमा समेत पुरुषको तुलनामा बढी नै चासो राख्ने गरेको पाईएको छ । 

हालको तथ्याङ्क अनुसार गुगल सर्चमा पोर्न सामाग्री खोज्ने महिलाहरुको संख्या बढ्दै गएको छ । करिब ४ करोड प्रयोगकर्ता रहेको पोर्न हबका अनुसार गुगल सर्च इन्जिन मार्फत पोर्न सामाग्री खोज्ने पोर्न पारखीहरुमा महिलाको अनुपात उल्लेख गरेको छ ।  

गुगल सर्च इन्जिनमार्फत महिलाहरुले  विभिन्न हेल्थ तथा फिटनेस सम्बन्धी जानकारीहरु खोजीनीति गर्न निकै माहिर रहेको पनि उल्लेख छ । 

गुगल रिपोर्टका अनुसार ३५ देखि ४४ वर्ष उमेरका महिलाहरु कुनैपनि उमेर समुहका पुरुषहरु इन्टरनेटमा बढी समय बिताउने तथ्याङ्क देखाएतापनि १५ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु इन्टरनेट चलाउन अधिक अगाडी देखिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?