काठमाडौं । स्विडेनको संसदले नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टरसनलाई चयन गरेको छ जसको सरकारलाई अति दक्षिणपन्थी पार्टीले समर्थन गर्नेछ ।
प्रधानमन्त्री उल्फ क्रिस्टरसनको नरमपन्थीहरूले क्रिश्चियन डेमोक्र्याट र लिबरलहरूसँग केन्द्र–दक्षिण गठबन्धन बनाउनेछन् ।
तर यसले स्वीडेन डेमोक्र्याट (एसडी) को समर्थनमा शासन गर्नेछ, जसले भर्खरको चुनावमा पाँचौं स्थानमा रहयो ।
क्रिस्टरसनको तीन दलीय गठबन्धन सरकारले पनि कर कटौती गर्ने वाचा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया