टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

लोकपथ
133
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ ।

युनाइटेडको घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।

हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?