प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

लोकपथ
42
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १–६७ अंकले बढेको छ । यससँगै सूचक १८७६–५५ बिन्दुमा आइपुगेको छ ।

१ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ ।

कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?