सामसुङ र एलजीले फोल्डेवल स्मार्ट फोन विश्व बजारमा ल्याउने तयारी गर्दै

एजेन्सी । सामसुङ र एलजी कम्पनीले फोल्डेवल स्मार्ट फोन विश्व बजारमा ल्याउने तयारी गर्दैछन् । 

विश्वमा चचिर्त एप्पल कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको सामसुङ र एलजी कम्पनीले नयाँ फोल्डेवल स्मार्ट फोन विश्व बजारमा चाँडै नै ल्याउने तयारी गरिरहेको बताइएको छ ।

प्रविधी उद्योगमा सामसुङ र एलजीले नयाँ प्रविधीको फोल्डेवल स्मार्ट फोनहरु निकाल्दै विश्वलाई चकित बनाउने काम गर्न लागिएको हो । 

अमेरिकाको क्वालिफोर्नियामा रहेको शुरुवाती कम्पनी ‘रोयोली’ ले समेत परिचित छन् । यहि कम्पनीबाट विश्वमा स्मार्ट फोन उत्पादन गर्ने दौडधुप चलिरहेको छ । 
हाल बजारमा निकाल्ने तयारी भइरहेको फोल्डेवल स्मार्ट फोन ‘फेक्सपाई’ जस्तै हो ।

यो स्मार्ट फोन ७ दशमलब ८ इन्चको रहेको छ । जसलाई सजिलैसँग फोल्ड गर्न सकिने बताइएको छ । यो फोन आई प्याड जस्तै साईजमा अलि ठुलो देखिन्छ । 
हाल्डसेट ‘एमोलिड प्यानेल’ जसलाई फोल्ड गरि बिचमा ल्याउन सकिन्छ ।  

फोल्ड गर्दा आधा वाल पेपर स्क्रिन देखिने यो स्मार्ट फोन फोल्ड नगर्दा फेक्स पाईको मोजर्ड गर्दा ७ दशमलब ६ एम.एम.इन ट्रिमको मोटाई रहेको छ ।

यो फोनको बाहिरी स्वरुप अनुसार फेक्स पाई ७ ‘एन.एम’ स्नापड्रागन ८१५० चिपेस्ट पेकीङमा आएको छ । यसमा भएको ६ जीबी र ८ जीबी को र्याम रहेको छ । सामसुङ र एलजी कम्पनीले फोडेबल स्मार्ट फोन  १ सय २८ जीबी, २ सय ५६ जीबी र ५ सय १२ जीबीमा ग्राहकवर्गमा प्रदान गर्ने बताइएको छ । 

फेक्स पाईको क्यामरा उत्कृष्ठ रहेको छ भने २० एम.पी टेलिफोन लेन्स हुनुको साथै १६ एम.पि वाईड एन्जल लेन्स रहेको छ । यस स्मार्ट फोनको ब्याट्री क्षमताबारे भने केही खुलाइएको छैन् । 

यो स्मार्ट फोनमा चार्जिङ प्रविधि एकदमै फास्ट रहेको छ । एक घण्टामा नै फोनको ब्याट्रि जिरोदेखि अशि प्रतिशत हुने पनि बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?