काठमाडौं । मस्को—रुस भ्रममा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेट वार्ता गरेका छन् । दुबै नेताले द्विपक्षीय, क्षेत्रीय र पारस्परिक चासोका विश्व्व्यापी मुद्दाबारे छलफल गरेका थिए ।
भारत र रुस लामाो समयदेखि साझेधारी छ । फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएपछि जयशंकर र लाभरोभबीच चार पटक भेटवार्ता भइसकेको छ ।
युक्रेन द्वन्द्व सुरु भएदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पटक पटक कुराकानी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया