काठमाडौं–८ का मतदाताको गुनासो : सडकदेखि चोरीसम्मका समस्या (भिडियोसहित)

काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि देश यतिबेला निर्वाचनमा होमिएको छ ।

निर्वाचनका सन्दर्भमा लोकपथले काठमाडौंका विभिन्न स्थानमा पुगेर मतदाताहरुसँग कुराकानी गरेको छ ।

के भन्छन् काठमाडौं–८ का मतदाता ?

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?