काठमाडौं–५ का युवादेखि वृद्धसम्मको एउटै स्वर : ‘पुरानाले धोका दिए, अब नयाँलाई चुन्छौँ’ (भिडियोसहित)

काठमाडौं । अब निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेको छ ।

मंसिर ४ को निर्वाचनका लागि देशभरको चुनावी माहोल तातेको छ । सो क्रममा काठमाडौं निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारहरुले घरदैलोलाई तिव्रता दिएका छन् ।

आगामी निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रदीप पौडेल उम्मेदवार रहेका छन् । यता नेकपा एमालेका तर्फबाट ईश्वर पोखरेल लगायत अन्य दल र स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ ।

लोकपथले काठमाडौं निर्वाचन क्षेत्र नं ५ को विभिन्न स्थानमा पुगेर मतदातासँग कुराकानी गरेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?