युएईसँग नेपाल पराजित

लोकपथ
112
Shares

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले पराजित भएको हो ।

युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?