काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ४० पैसा र बिक्रीदर ११६ रूपैयाँ तोकेको छ ।
युरो १ को खरिददर १३० रूपैयाँ र बिक्रीदर १३० रूपैयाँ ६८ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रूपैयाँ ६४ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ १ पैसा र बिक्रीदर ८३ रूपैयाँ ४४ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३० रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८५ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ५० पैसा र बिक्रीदर २७ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ १६ पैसा र बिक्रीदर १० रूपैयाँ २१ पैसा, कुवेती दिनार १ को खरिददर ३७९ रूपैयाँ २८ पैसा तथा बिक्रीदर ३८१ रूपैयाँ २५ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०६ रूपैयाँ ९ पैसा तथा बिक्रीदर ३०७ रूपैयाँ ६८ पैसा तोकिएको छ।
वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया