सकियो दीपिका–रणवीरको विहे, नोभेम्बरमा १८ मा फर्किनेछन् दिल्ली

नयाँदिल्ली–बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको बिहिबार सिन्धी परम्पराअनुसार विवाह सम्पन्न भएको छ ।

यसअघि बुधबार उनीहरुको कोँकणी परम्पराअनुसार विहे भएको थियाे। यो सँगै उनीहरुको भारतीय परम्पराअनुसार विवाह सम्पन्न भएको छ।

समाचार अनुसार बुधबार भएको विहे दीपिकाको संस्कार अनुसार र बिहिबार भएको विहे रणवीरको संस्कार अनुसार भएको हो ।  

इटालीमा बिहे गरेका उनीहरु १८ नोभेम्बरमा दिल्ली फर्कनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?