४ सय ५५ जना इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (विज्ञप्तीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा भएको छ  । 

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार ४सय ५५ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?