प्रचण्ड निवास खुमलटारमा जे देखियो………..

काठमाडौं । प्रकाश दाहालको वार्षिक स्मृति सभामा प्रचण्ड पत्नी सीता भावविहल भएकी थिइन् । 

गत वर्ष आजकै दिन (मंसिर ३ गते) हृदयघातका कारण प्रकाश दाहालको निधन भएको थियो ।  

सोमबार बिहान ललितपुरको खुमलटारस्थित निवासमा आयोजना गरिएको स्मृति सभामा प्रचण्ड पत्नी सिता पुत्र वियोगमा देखिएकी थिइन् । 

सीता पुत्र वियोगको एक वर्ष वितिसक्दा पनि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । श्रद्धान्जली कार्यक्रममा सीता भावविहिल भएकि थिइन् उनलाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

‘छोरा सम्झेर घरी भक्कानिने, कहीले जुरुक्कै उठ्न खोज्दा प्रचण्डले पत्नी सम्झाएका थिए । सो कार्यक्रममा प्रचण्डपनि निकै भावुक भएक थिए । 

तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । 

फोटो : फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?