नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया