यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११४ रूपैयाँ ३ पैसा र बिक्रीदर ११४ रूपैयाँ ६३ पैसा तोकेको छ ।

युरो १ को खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४६ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४७ रूपैयाँ ४६ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८३ रूपैयाँ ३७ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ १४ पैसा र बिक्रीदर १० रूपैयाँ १९ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६ रूपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३० रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४८ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २१ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ २२ पैसा र बिक्रीदर २७ रूपैयाँ ३६ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३७५ रूपैयाँ २८ पैसा तथा बिक्रीदर ३७७ रूपैयाँ २५ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०२ रूपैयाँ ४२ पैसा तथा बिक्रीदर ३०४ रूपैयाँ १ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?