बुधबार सुनको मूल्य ५८ हजार ३ सय कायम

काठमाडौं । बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

तेजावी सुन भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता  चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?