काठमाडौं । चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बताएका छन् ।
साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया