काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेशका लागि जारी खेलमा मोरोक्कोले पोर्चुगलविरुद्ध शुरुवाती अग्रता कायम गरेको छ ।
खेलको ४२ औँ मिनेटमा मोरोक्कोका युसेफले गोल गर्दै १–० को अग्रता बनाएका हुन्। अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि पोर्चुगल दबाबमा परको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया