काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फाइनल खेल पेनाल्टि शुटआउटमा धकेलिएको छ । निर्धारित समयमा समान २ गोलको बराबरी तथा अतिरिक्त समयमा समान १ गोलको बराबरी भएपछि खेल पेनाल्टि शुटआउटमा धकेलिएको हो ।
कतारको लुसेल स्टेडियममा जारी फाइनल खेलको १ सय ८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दा फ्रान्सका एम्बापेले १ सय १८ औँ मिनेट पेनाल्टि मार्फत गोल फर्काउँदै खेललाई ३–३ को बराबरीमा पु¥याएसँगै खेल पेनाल्टि शुटआउटमा धकेलिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया