काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं पार्टीबाट निलम्बित भएका छन् । एक किशोरीमाथि यौन दुव्र्यवहारको आरोप लागेको उनलाई पार्टीले निलम्बन गरेको हो ।
उनले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेपछि उनी निलम्बनमा परेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयद्धारा जारी परिपत्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया