काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आफ्नो शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको जगेडा कोषबाट शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
गत वर्ष कम्पनीले पाँच प्रतिशत नगद शेयरधनीलाई लाभांस वितरण गरेको थियो । कम्पनीले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन्। कोषले आर्थिक वर्ष २०७३ ७४ को २३ औँ साधारणसभा पुस ६ गते गर्दैछ ।
साधारणसभाका लागि कोषले मंसिर १६ गते बुकक्लोज गर्ने जनाएको भएतापनि मंसिर १५ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामा भाग लिन पाउँछन्। कोषले गत बर्षको नाफाबाट २२ दशमलब ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया