एघार करोडको बिकिनीमा मोडल देखिइन्, सबै चकित परे

काठमाडौं । सात करोड रुपैयाँ धेरै नै ठूलो रकम हो । यति रकमका काठमाडौंमा घर बन्न सक्छ । के तपाईंलाई लाग्छ कि, एउटा बिकिनीको पनि करोडौं मूल्य हुन्छ? तर, हालै एक मोडलले एघार करोड रुपैयाँको बिकिनी लगाएर सबैलाई चकित पारेकी छिन् ।

आखिर यस बिकिनीमा त्यस्तो के थियो र यति महंगो भयो? यो बिकिनी सामान्य भने होइन । यसमा २१ सय भन्दा बढी हीरा र महंगा पत्थर लगाइएको छ । यस कारण यो बिकिनीको मूल्य लगभग एघार करोड रुपैयाँ अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?