काठमाडौं । नवौं लस भेगास ओपन इन्टरनेसन तेक्वान्दो च्याम्पियसिपमा संजिव नेपालीले स्वर्ण पदक जितेका छन. ।
१७ नोभेम्बरमा वेष्ट गेट होटलमा भएको सो प्रतियोगितामा उनले ३१ देखि ४० उमेर समूहको व्यक्तिगत पुम्सेतर्फ स्वर्ण पदक जितेका हुन् । उनको प्रशिक्षक अमरराज लामा रहेका थिए । उनले स्वर्ण पदक जितेपछि खुसी हु्रँदै भने– ‘मेहेनतको फल मिठो हुन्छ भन्थे हो रैछ ।’ उनले यस अघि पनि विभिन्न प्रतियोगितामा पदक हात पार्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया