काठमाडौं । आजबाट पुस २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला शुरु भएको छ । नेपाल फुट्वेयर एशोसिएशन अफ
नेपालको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी २०७९ शुरु भएको हो ।
उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रर्वधन गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।
मेलामा थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्ने आयोजकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया