काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीमाथि सोधपुछ शुरु गरेको छ ।
ब्यूरोले क्यानका सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेको सीआईबीका प्रवक्ता कमल थापाले जानकारी दिए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि बुधबार सीआईबीमा पुगेका थिए। नेपाल टि ट्वान्टी लिगमा म्याच फिक्सिङको खबर आएपछि सीआईबीले उक्त घटनाबारे छानबिन गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया