फोटोमा हेर्नुहोस् प्रियंका र निकको बिहे, म्यागजिनमार्फत सार्वजनिक

मुम्बई । अमेरिकी गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी डिसेम्बर १ र २ मा दुई संस्कारअनुसार विहे भयो । उनीहरुको हिन्दु र इशाई सस्कार अनुसार विहे भएको हो ।

भारतीय म्यागजिन पिपुलले उनीहरुको बिवाह समारोहका केही आकर्षक तस्बिर सार्वजनिक गरेको छ ।

जुन तस्बिरमा हिन्दु र इशाई सस्कार अनुसार भएका बिहेका क्षण देख्न सकिन्छ ।

उनीहरुकाे बिहे जाेधपुरकाे एक पार्टी प्यालेसमा भएकाे थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?