नुविया ब्रान्डको स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । ‘तपाई ६ जिबी चलाउन तयार हुनुहुन्छ’ भन्ने अभियानसहित नुविया ब्रान्डको स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले नेपाली बजारमा जेट सिरिजमा जेट १७ लिट थप गरी ल्याउनुका साथै जेट १७ मिनी एस मा ६ जिबी र्याम र ६४ जिबी रोममा उपलब्ध गराएको छ।

लिटको मूल्य २८ हजार रहेको छ । त्यस्तै मिनी एसको मूल्य २९ हजार ५ सय रुपैयाँ रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?