काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तैगरी पाउण्ड एकको खरिददर १५८ रुपैयाँ र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया