सुनको मूल्यमा वृद्धि

काठमाडौं । आइतवार तोलामा ५९ हजारमा कारोबार भएको सुृनको भाउ सोमवार फेरि बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?