न्यूयोर्क-टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ ।
उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन् ।
‘टाइम’ले सन् १९२७ देखि बार्षिकरूपमा बर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ यद्यपि प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उक्त उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन् र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया