आठौँ राष्ट्रिय खेलकुद लागि ७० जिल्लामा छनोट सकियो

काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदको जिल्ला छनोट प्रतियोगिता ७७ मध्ये ७० जिल्लामा सम्पन्न भएको छ ।

सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार तेक्वान्दोको छनोट भने अधिकांश जिल्लामा बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?